६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

वेस्टर्न युनियनको “दशैँमा १० गुणा” को विजयता होमादेबी पाण्डे

बुटवल । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुबीच दसैँ लक्षित “दसैँमा १० गुणा” अभियानको विजेता होमादेबी पाण्डे बनेकी छिन । वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैङ्क र सूर्य रेमिटका प्रतिनिधिहरूका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । विजेता पाण्डेले बम्पर लक्की ड्र मार्फत…