६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइएमई पेको नयाँ सुविधा, स्मार्ट हेल्थ सुरक्षित भव नामक डिजिटल बिमा फिचर

काठमाडौ। आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा स्मार्ट हेल्थ सुरक्षित भवू नामक नया बीमा सुबिधा सार्वजनिक गरेको छ । आइएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्दछ । मात्र रु ३ सय ६५…