२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोमले प्रदान गर्यो ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेतालाई पुरस्कार

काठमाडौ । डिशहोमले हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत विजेता भोजपुरका भुपाजित राईलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ । राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले उनको अनुपस्तिथिमा परिवारलाई नगद रु एक लाख हस्तान्तरण गरेको हो । वाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८०…