१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नमस्ते पेबाट उडान टिकट लिँदा तुरुन्तै १०० क्यासब्याक

काठमाडौं । नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पे ले नयाँ अभियान सुरु गरेको छ। यो अभियान मंसिर १५ देखि पुस १४ सम्म चल्ने नमस्ते पेले जनाएको छ । नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै रु १०० क्यासब्याक प्राप्त गर्न…