काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेू ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र…