२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

‘आइएमई पे’ बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर

काठमाडौं । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश”- आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा गर्न लागेको कन्सर्टको टिकेटिङ पार्टनरान आइएमई पे चयन भएको छ । “हङ्गकङ्ग पोखरा”, “तगारोमा रूमाल”, “लेककी हे माया”, “तिमी पारी”, “डाँडापारी” आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा…