१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

डिशहोम र ल्यानिज हबले गरे सहकार्य, हाई फ्युचर ग्याजेटहरूमा ५०५ सम्मको विशेष छुट

काठमाडौ ।  डिशहोमले ल्यानिज हब सँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५०५ सम्मको भारी छुट ल्याएको छ। डिशहोमका ग्राहकहरूले सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्। यो विशेष छुट पाउनको लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३र६र१२र२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। त्यसपछि उनीहरूले ५०५ छुटमा हाई फ्युचर…