१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

शिवम् सिमेन्टले ल्यायो उपहार योजना ‘शिवम् सँग टन्न उपहार ‘

काठमाडौ । नेपालकै अग्रणी तथा सर्वाधिक ओपिसि सिमेन्ट विक्री गर्न सफल शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै “शिवम् सँग उपहार टन्न” नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको छ । “शिवम् सँग उपहार टन्न” नामक यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त…