२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अभिनेत्री सुरक्षा पन्त बनिन् स्विव्त एजुकेशनको ब्राण्ड एम्बेस्डर

बुटवल । स्विव्त एजुकेशनको ब्राण्ड एम्बेस्डरमा चर्चित अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन् । काठमाडौंको सानेपामा केन्द्रीय कार्यालय रहेको स्विव्त एजुकेशनले युवाहरुलाई स्वदेश तथा विदेशमा सतप्रतिशत जब ग्यारेन्टीका साथ प्राविधिक शिक्षा प्रदान गर्दछ । ६ महिन प्राबिधिक शिक्षा जस्तै ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग तथा इन्टरप्रिनरसिपका विभिन्न कोषहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका लागि तयार पारिने स्विव्त…