३१ जेष्ठ २०८१, बिहिबार | June 13, 2024

अशोक लेलैण्डका गाडी किन्दा माछापुच्छ्रे बैंकले दिन्छ सहजै कर्जा

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच गाडी किन्ने ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो । बैंकको नीतिअनुसार ग्राहकहरुलाई…