४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, डिजेल, मट्टीतेल र पेट्रोलमा २।२ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल अयल निगम पेट्रोलियम पदार्थको मुल्य बृद्दि गरेको १ महिना नपुग्दै पुनः मुल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमले जनाएको छ । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ…