देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । तीन घण्टा बढीको प्रयासपछि आगालागी नियन्त्रणमा आएको हो । आगालागी नियन्त्तण गर्न दुई वटा दमकल, सेना, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीले लगातार प्रयास गरेका थिए । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार बुधबार…