बुटवल । बोधि होल्डिङ्ग प्रालिले सिद्धार्थनगरको बसन्तपुरमा सुविधा सम्पन्न पुर्वाधारसहितको आवास परियोजना संचालनमा ल्याउने भएको छ । भैरहवाको देवकोटा चोकदेखि डेढ किलोमिटरको दुरीमा ४ वर्षको अवधिमा ३ सय बढी घरहरु निर्माण गर्न लक्ष्य रहेको शनिबार पत्रकार सम्मेलनमा बोधि होल्डिङ्गका अध्यक्ष जलेश्वर पाण्डेले बताए । पहिलो चरणमा पाच विगाहा क्षेत्रफलमा १ सय ४ घर निर्माण हुने…