१९ माघ २०८२, सोमबार | February 2, 2026

एफडी मोटर्सको छैटौँ शाखा बुटवलको कालिकानगरमा शुभारम्भ, ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक

बुटवल । एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा 'एफ-५ ए प्रो' स्कुटर सार्वजनिक गरिएको हो । एफडीको शोरुम शुभारम्भ तथा स्कुटर सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलमा लगानीको प्रशस्त सम्भावना रहेको दाबी गर्दै निजी क्षेत्र तथा व्यवसायीक प्रतिष्ठानहरुलाई यहाँ…