१५ माघ २०८२, बिहिबार | January 29, 2026

आइएमई ग्रुपले गर्यो चितवनस्थित कोभिड १९ ले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आर्थिक सहयोग

काठमाडौ । आइएमई ग्रुपले चितवनस्थित कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरको छ । विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई आइएमई ग्रुपले ‘आइएमई भरोसा कोष’ अन्तर्गतको रकम वितरण गरेको हो । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको छ । बिहिवार चितवनमा आयोजित एक विशेष कार्यकमकावीच…