६ श्रावण २०८३, बुधबार | July 22, 2026

घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको २ सयले घटेर एक लाख ४९ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी…