७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

अर्थतन्त्रको जर्जर अवस्था सुधार्ने जिम्मेवारी बोकेर तेस्रो पटक अर्थमन्त्रालय सम्हाल्दै विष्णु पौडेल

काठमाण्डौं । अर्थतन्त्र जर्जर भएर देशमा ब्यापक आर्थिक मन्दीको प्रभाव देखिनै थालेका बेला अर्थमन्त्रीका रुपमा पुनः विष्णुप्रसाद पौडेल नियुक्त भएका छन् । सातौं पटक मन्त्री बेनेर सरकार संचालनको अनुभव बटुलेका पौडेल अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला नेपाल सरकारमा तेस्रो पटक अर्थमन्त्रीकारुपमा सत्तारोहण गरेका हुन् । चमत्कारिक रुपमा प्रचण्डको 'यु टर्न' बाट बनेको सरकारको अर्थमन्त्रीको जिम्मेवारी…