३१ बैशाख २०८१, सोमबार | May 14, 2024

बुटवलका यातायात व्यवसायीलाई चुनाव लाग्यो, दधिराम खरेल नेतृत्वको प्यानल घोषणा

बुटवल । नेपालकै ठुलो मध्यको यातायात व्यवसायीहरुको कम्पनी पश्चिम नेपाल बस व्यवसायी प्राली आवद्ध यातायात व्यवसायीहरु नयाँ नेतृत्वका लागि चुनावमा होमिएका छन् । लामो समयदेखि यातायात व्यवसायीहरुको नेतृत्व गर्दै आएका दधिराम खरेलले पुनः नेतृत्वको दाबी गर्दै आफ्नो नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरेका छन् । व्यवसायी समितिलाई कम्पनीमा परिणत गरेपछि हुन गइरहेको दोस्रो अधिवेशनमा 'जसको…