१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

भैरहवा भन्सारमै समातियो विना भन्सारको मालवाहक ट्रक

भैरहवा । भैरहवा भन्सार कार्यालयले विना भन्सार बाहिरीन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । गत जेठको दोस्रो साता किर्ते प्रज्ञापन पत्र बनाई भन्सार जाँच पास गराउन खोजेको घटना सेलाउन नपाउँदा सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ । भारतबाट नेपालका लागि भित्रीएको प्याजसहितकोमाल बाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरीन खोज्दा अन्नपूर्ण ट्रमिनलको…