२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्धन गर्न विद्युत प्राधिकरणको कार जुलुस

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न ¥याली आयोजना गरेको छ । आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतनामुलुक ¥याली सम्पन्न गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको…