२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलमा उद्योगीहरुले आफै खोले रोजगार केन्द्र

बुटवल । राज्यले दक्ष जनशक्तिलाई नेपालमै रोजगार दिएर रोक्ने रणनीति बनाउन असफल भएपछि रुपन्देहीका उद्योगीहरुले आफ्नो उद्योगका लागि जनशक्ति आपुर्ति गर्न आफै रोजगार केन्द्र खोलेका छन् । रुपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्रको विहिवार एक कार्यक्रमकावीच शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको…