२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

सहकारीविरुद्धको उजुरी बढेपछि काठमाडौं महानगरले जारी गर्‍यो १२ बुँदे निर्देशन

काठमाडौं । सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि १२ बुँदे निर्देशन जारी गरेको छ । थप ऋण दिन नसक्ने अवस्थामा सहकारी पुगेपछि ठूला निक्षेपकर्ताहरू निक्षेप झिक्न थालेको र सहकारीका सञ्‍चालकहरू सम्पर्कविहीन भएको उजुरी महानगरपालिकामा बढ्दै गएपछि निर्देशन जारी गरिएको महानगरपालिकाको सहकारी विभागले जानकारी दिएको छ । कोभिड(१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको…