२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

१० बर्ष पछि बिओके र हिमालयन बैंकले पाए चीनमा फसेको रकम फिर्ता

काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले झन्डै एक दशकसम्म चिनियाँ बैंकमा फसेको रकम फिर्ता पाएका छन । गत १५ साउनमा चिनिया अदालतवाट मुद्दा जितेको २० दिनपछि मंगलवार हर्जनासहित दुवै बैंकले रकम फिर्ता पाएका हुन । चिनिया अदालतमा मुद्दा जिते पछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको रकम मंगलवार फिर्ता पठाएको छ। जसअनुसार बैंक…