२० मंसिर २०८२, शनिबार | December 6, 2025

यस्तो आयो बजेटको सन्दर्भमा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको धारणा

बुटवल । अर्थमन्त्री विष्णु पौडेलबाट शनिबार प्रस्तुत आर्थिक वर्ष २०७८।७९ को बजेटको सम्बन्धमा चेम्बर अफ कमर्सको लुम्बिनी प्रदेश शाखाले १७ बुंदे धारणा सार्वजानिक गरेको छ । चेम्बरका प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले सोमबार चेम्बरको धारणा र्साजानिक गर्दै विषम परिस्थितीमा कार्यान्वयनको पक्ष अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् । उनले कोभिड महामारीको बिषम परिस्थितिमा अर्थतन्त्रका प्रायः जसो सबै…