७ चैत्र २०८२, शनिबार | March 22, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघ बन्यो पश्चिम क्षेत्रकै उत्कृष्ट उद्योग वणिज्य संघ

नेपालगन्ज । उद्योगी र व्यवसायीहरुका बीच कार्य सम्पादनमा नेपालगन्ज उद्योग वाणिज्य संघ क वर्गाको उद्योग बाणिज्य संघ बन्न सफल भएको छ । महासंघले गरेको कार्य सम्पादन मुल्याँकनका आधारमा नेपालगन्ज उद्योग बाणिज्य संघलाई क वर्गको उद्योग बाणिज्य संघ घोषणा गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा नेपालगन्ज उद्योग बाणिज्य संघलाई…