काठमाडौं। तपाईँ सुन बेच्न सुन पसल जाँदै हुनुहुन्छ ? वा तपाई सुन किन्न सुन पसल जाँदै हुनुहुन्छ ? एक पटक सुन खरिदबिक्रिको नियम बुझेर मात्र जानुहोला । किनकी सुन पसलले सिधै तपाईलाई ठग्न सक्छ । यतीबेला सुनको भाउ तोलाको एक लाख नाघेर माथि पुगेको छ । सुनको भाउ महङ्गो भएको मौका छोपेर सुन बेच्नेहरु पनि…