१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर प्रणालीमा व्यापक सुधार, शेयर नाफा अन्तिम करको दायरामा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कर प्रणालीमा व्यापक सुधार तथा सरलीकरणका उपायहरू अघि सारेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले लगानी, उद्योग तथा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न करसम्बन्धी व्यवस्था संशोधन गरिएको जानकारी दिए। बजेटअनुसार अब सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई…