२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

एन आई सी एशियाले गर्यो सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौ । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । २०६४ मंसिर…