काठमाडौ । माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश पारित भएको छ । बैंकको बिहिबार भएको २२ औँं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश रहेको छ । यस्तै साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित…