६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सिटिजन्स बैंक नक्कली प्रमाणपत्र प्रकरण : एकपछि अर्को कर्मचारी पक्राउ पर्दै

काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर जागीर खाएकासिटिजन्स बैंकबाट कर्मचारी पक्राउ हुने क्रम जारी रहेको छ । यस अघि ६ जना कर्मचारी पक्राउ गरेको प्रहरीले थप  सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउनका लागि अदालतबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले आन्तरिक बढुवाका लागि प्रमाणपत्र पेश गर्नेक्रममा नक्कली प्रमाणपत्र पेश गरेको खुलेसँगै…