६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, बैंकिङ्ग विभाग, बालुवाटारमा Nepal Pay र Fone Pay दुबै नेटवर्कको क्युआर कोड  सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी र एंव माछापुच्छ्रे बैंकका…