काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सिन्धुलीको कमलामाई बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीमाथि स्मार्ट टेलिकम (स्मार्ट सेल)को सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी एनसेललाई बिक्री गरेको आरोप लागेको छ । मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी…