६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

माछापुच्छ्रे बैंकमा असफल कारोबार घरैबाट रिपोर्ट गर्न सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकको डिजिटल कारोबार गर्दा प्राबिधिकरुपमा असफल भएको अवस्थामा अवदेखि बैंक धाउनु नपर्ने भएको छ । दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुंदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यले माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप वा वेबसाईट…