५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता

काठमाडौं । नबिल बैंक र आर.एन्ड.डी. इनोभेटिभ सोलुसन्स् बीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंक​को कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएन्डडी इनोभेटिभ सोलुसन्स्की अध्यक्ष सुनिता न्हेम्हाफुकी बीच हस्ताक्षर भएको छ । साझेदारीको बारेमा बोल्दै…