२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एन आई सी एशियाको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता

काठमाडौ । एन आई सी एशिया बैंकले नयाँ वर्षमा डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplac र Stopgrab बाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म नगद रकम फिर्ता (Cash…