६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आजबाट बुटवलमा दशैं सस्तो बजार सुरु

बुटवल । बुटवलमा आजबाट दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषर वालमन्दिरमा दशैं सस्तो बजार शुरु भएको हो । पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले दशैं सस्तो बजारका माध्यमबाट…