७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

लिङ्कन विश्वविद्यालयको आयोजनामा शिक्षण सिकाई कार्यशाला सम्पन्न

काठमाडौं । लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाई कार्यशाला मलेशियामा सम्पन्न भएको छ । लिङ्कन विश्वविद्यालयले आयोजना गरेको शिक्षण सिकाई कार्यशालामा सहभागी हुन नेपालका सम्बन्धन प्राप्त ११ कलेजका कार्यकारीहरु सहभागिता जनाएका छन् । नेपालमा सञ्चालन भएका ११ कलेजका १६ जना कार्यकारीहरु उक्त सम्मेलनमा सहभागी भएका हुन् । ३१ मे देखि १ जुन…