१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नबिल बैंकले पायो ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड

काठमाडौ ।  नबिल बैंकले ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो । बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको…