१५ बैशाख २०८१, शनिबार | April 27, 2024

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने

काठमडौ । माछापुच्छ्रे बैंक लि. ले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिर्दै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर / शून्य प्रतिशत ईएमआईमा मा पाउने ब्यवस्था गरेको छ । बैंकले BHC International Pvt.Ltd. संग सम्झौता गरि बैंकको Instapay  सुविधा मार्फत इलेक्ट्रोनिक ओकिनावा स्कुटर शून्य प्रतिशतमा पाउने ब्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा BHC International Pvt.Ltd. को…