१५ बैशाख २०८१, शनिबार | April 27, 2024

डिशहोम फाईवरनेटको नयाँ अफर : ५० एमबीपीयसको ईन्टरनेट प्याकेजमा मात्र

काठमाडौ । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रति महिना पर्ने ५० एमबीपीयस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । मासिक रु ६९९, त्रैमासिक रु २०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ…