१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

सूर्य नेपालले बजारमा ल्यायो मुखै रसाउने नयाँ क्यान्डी चकलेट ‘ईक्लेयर्स’



काठमाडौं । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ क्यान्डी “Eclairs” नेपाली बजारमा सार्वजनिक गरेको छ ।

“Pure chocolaty joy ” को उद्घोषसहित प्रवर्द्धन गरिएको सो उत्पादन बाहिरी तह मा “ milk chocolate” हुनुका साथै भित्री तहमा चकलेटले बनाईएको छ ।

सुनौलो रंगको आकर्षक ट्वीस्ट यापमा प्याक गरिएको “Toffichoo Eclairs ” बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको छ । “ चकलेट मिल्क” तथा “बटर मिल्क” को स्वाद भएको “Eclairs” ले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कनेछ भन्ने कम्पनीले विश्वास लिएको छ ।

कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई “Eclairs” को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पाँच रुपैयाँमा २ वटा उपलब्ध “Eclairs” नेपालभरीका खुद्रा पसलमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार “Eclairs” को साथै “Toffichoo” अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै “Tadka Kaccha Mango” “Tadka Litchi” र “DuoZ” पनि बजारमा सर्बत्र उपलब्ध छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ५८ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर