९ बैशाख २०८३, बुधबार | April 23, 2026

प्रतितोला ११०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं। सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको…