काठमाडौं । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्यसूचीमा आईओसीले पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसाले घटाएर पठाएको छ । यससँगै निगमलाई पेट्रोलमा ८ रुपैयाँ नाफा बढ्ने भएको छ । आजैबाट लागु हुने गरी इन्धनको मूल्य समायोजन भएर आएको हो । डिजेलको मूल्य भने ४४ पैसा मात्र घटेर…