६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

धितोपत्र बोर्डले अध्यक्ष सिफारिस गर्दै

काठमाडौं। सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।