२४ बैशाख २०८१, सोमबार | May 6, 2024

प्रि-ओपन सेसन नेप्सेमा सामान्य वृद्धि

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य विन्दुले बढेको छ । नेप्से सुचक ०.३१ विन्दुले बढेकर २०७२.४५ अंकमा आएको छ । यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा ३० कम्पनीको १७ सय ८७ कित्ता सेयर कारोबार हुदाँ १० लाख…