११ कार्तिक २०८३, बुधबार | October 28, 2026

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनका लागि संघका अध्यक्ष हरिप्रसाद अर्याललाई मुख्य प्रतिनीधिमा चयन गरेको छ । संघको शुक्रबार बसेको कार्यसमिति बैठकले महासंघको ६०औं साधारण सभा तथा निर्वाचनका लागि कार्यकारिणी सदस्यका उम्मेद्वार समेत रहेका अध्यक्ष अर्याललाई मुख्य प्रतिनिधीमा चयन गरेको हो । बैठकले निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद…