१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

ग्लोबल आइएमईका एससिटि डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक पाउने

काठमाडौ । ग्लोबल आइएमई बैंकका एससिटि डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् ( एससिटि ) सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससिटि डेबिट कार्ड भएका ग्राहक लक्षित “एससिटि तथा UPI कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना हालसम्मकै…