६ पुस २०८२, आइतबार | December 21, 2025

आईसीटी अवार्ड २०२१ को पावर्ड वाइ स्पोन्सरमा डिसहोम

काठमाडौ । 'आईसीटी अवार्ड २०२१' को पावर्ड वाइ स्पोन्सरमा डिसहोम बनेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्ड २०२१’ को पावर्ड बाइ स्पोन्सर डिसहोम फाइबरनेट बनेको हो । छैठौं संस्करणको ग्राण्ड फिनाले पुस २ गते हुँदैछ । यो अवार्ड कार्यक्रममा डिसहोम फाइबरनेटले सहकार्य गरेको हो । आइसिटी अवार्ड २०२१…