धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलाली र कञ्चनपुरमा आर्थिक वर्ष २०७८र७९ का लागि धान खरिदको कोटा निर्धारण गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालू आवमा कैलालीका लागि ३५ हजार र कञ्चनपुरका लागि ६ हजार क्विन्टल धान खरिद गर्ने गरी कोटा निर्धारण गरिएको हो । तर धान…