२४ माघ २०८२, शनिबार | February 7, 2026

धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए पदबाट राजीनामा

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि वरिष्ठ उपाध्यक्ष ढकालले राजीनामा दिएका हुन् । महासंघमा आन्तरिक छलफल गरेर बोर्डमा एक जनालाई पठाईने अध्यक्ष गोल्छाले बताए । यस्तै शेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह…